५० प्रतिशत भाडा वृद्धि गरेर सार्वजनिक यातायात सञ्चालनमा

काठमाडौं । सरकारले लकडाउन थप खुकुलो बनाउदै भाडाका सवारी साधन सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको छ । सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सार्वजनिक सवारी चलाउन दिने निर्णय भएको जानकारी दिएका हुन् । उनका अनुसार अन्य जिल्लाहरुमा पनि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय भएको … Continue reading ५० प्रतिशत भाडा वृद्धि गरेर सार्वजनिक यातायात सञ्चालनमा